दफा ४०
अरु प्रचलित कानून बमोजिम
यस ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।